Welcome!

Thursday, August 20, 2009


नेपाली खेलाडीको परिक्षा आजबाट सुरु
बङलादेशको राजधानी ढाकामा आजबाट सुरु भएको युनाईटेड इन्सुरेन्स ग्रन्डमास्टर्स चेस प्रतियोगितामा नेपाली खेलाडिहरु बद्रीलाल नेपाली , केशव श्रेष्ठ, नविन तण्दुकार , बिलम्लाल श्रेष्ठ र मनिष हमल क्रमस भारतीय ग्रन्द मास्टर निलोतपल दास, भारतीय ग्रन्द मास्टर तेजस बाक्रे, बङलादेशी एफ्एम मिन्हजुदिन अहमेद, भारतीय प्रबिण कुमार सि र बङबङलादेशी एफ्एम ईस्लाम ख अनिमुल सँग भिडि रहेकाछन ।
सहभागी खेलाडी मध्हे नेपालि तीन पटकका नेपाल चम्पिओन हून भने मनिष हमल एफ्एम तथा बाँकी सबै पूर्व नेपाल चम्पिओन हून । अझ चाखलाग्दो कुरा के छ भने नविन तन्दुकर सात बर्षपछी खेल्मा फर्केका छन । एस अघी ऊन्ले काठमाडौंमा सम्पन्न आन्तरस्तिय प्रतियोगिताबाट सन्यास घोषणा गरेका थिए ।

No comments:

Veteran Olympian Rajendra Pd Shrestha Clinches NCC Cup-2010

Veteran Olympian Rajendra Pd Shrestha  Clinches NCC Cup-2010
Rajendra (with Trophy), Keshav Shrestha (left/ 1st Runner Up), Balaram Napit ( Right/ 2nd Runner up) with the officials, organizers and other players.